चार दिने नागरिकता शिविर सम्पन्न



काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा सुनकोशी गाउँपालिकामा सन्चालित चार दिने नागरिकता बितरण सम्बन्धी घुम्ति शिविर सम्पन्न भएकाे छ । साे शिविरबाट पाँच सय ७२ जनाले नागरिकता प्राप्त गरेका छन् । दुइ दिनकाे लागि भनेर अायाेजना गरिएकाे शिविरमा जनताकाे चाप बढेपछि दुइ दिन थप गरिएकाे थियाे ।

Comments

Popular Posts

दुम्जाका माने छ्याेर्तेन संरक्षण गराैँः दीपक विहीन

माले पाटीको फेरियो रुप